Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
लगनगाँठो कस्दै मेलिना – Lekhanpeeth

लगनगाँठो कस्दै मेलिना

151
0
Share:

काठमान्डौ/गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने भएकी छन् । इङगेजमेन्ट गरेकी मेलिनाको विवाह यही शुक्रबार हुने पारिवारिक स्रोतले जानकारी दिएको छ ।

 

ध्रुव गुरुङसँग मेलिनाले लगनगाँठो कस्न लागेकी हुन् । ध्रुव सांगीतिक क्षेत्रबाहिरका व्यक्ति भएको बताइएको छ ।

 

मेलिनाका दर्जनौँ गीत लोकप्रिय छन् ।

Share: