Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
उन्नति सहकार्य लघुवित्तको दशौं वार्षिक साधारणसभा आव्हान – Lekhanpeeth

उन्नति सहकार्य लघुवित्तको दशौं वार्षिक साधारणसभा आव्हान

103
0
Share:

काठमान्डौ/उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्‌नो दशौं वार्षिक साधारणसभा यही माघ २६ गते होटल सनस्टार इन्टरनेशनल प्रा.लि., रुपन्देही, भैरहवामा बिहान १० बजे बोलाएको छ।

 

सभामा भविष्यमा अन्य लघुवित्तसँग मर्जरका लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पेश गरिनेछ।

 

त्यसैगरी गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नुका साथै ४ जना संस्थापक र २ जना सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालकको निर्वाचन गरिनेछ।

Share: