एमाले सचिवालय बैठक आज बस्दै

43
0
Share:

काठमान्डौ/नेकपा एमालेको सचिवालय बैठक बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक आज अपराह्न ४ बजे बस्नेछ ।

 

बैठकमा एमाले प्रवेश गर्ने तयारीमा रहेका वामदेव गौतमकाबारेमा छलफल हुनेछ । साथै, गौतमले बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल गर्नेछ ।

Share: