Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
लेखामा परेका उजुरी छानविन गर्न उपसमिति गठन – Lekhanpeeth

लेखामा परेका उजुरी छानविन गर्न उपसमिति गठन

230
0
Share:

काठमान्डौ/सार्वजनिक लेखा समितिले उजुरीबारे अध्ययन गर्नका लागि उप समिति गठन गरेको छ । कांग्रेसका सांसद सञ्जय गौतमको संयोजकत्वमा ७ सदस्सीय उपसमिति गठन गरेको हो ।

 

मंगलवार सभापति ऋषीकेश पोखरेलले सार्बजनिक गरेको १०० उजुरीका बारेमा छानबिन गर्नका लागि ७ दिनको समय दिएर सो उप समिति गठनको घोषा गरेका हुन् ।

 

गौतमको संयोजकत्वमा समितिमा सांसदहरू गोकुल बास्कोटा, लेखनाथ दाहाल, हरि ढकाल, मञ्जु खाण, प्रेम आले र अमरेशकुमार सिंह सदस्य रहेको जानकारी दिएको छ ।

 

Share: