Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
टर्कीको एक होटेलमा आगलागी, ७६ जनाको मृत्यु – Lekhanpeeth

टर्कीको एक होटेलमा आगलागी, ७६ जनाको मृत्यु

145
0
Share:

काठमान्डौ/टर्कीको एक होटेलमा आगलागी हुँदा ७६ जनाको मृत्यु भएको छ । आगलागीमा ५० जना घाइते भएका छन् ।

 

बोलु प्रान्तको १२ तले ग्राण्ड कार्तल होटेलको चौथो तलामा रहेको रेष्टुरेन्टबाट आगो सल्किएको इन्डिया टिभीले जनाएको । आगलागीकाे समयमा उक्त होटेलमा २३४ जना रहेको समाचारमा उल्लेख छ ।

 

दुई हप्ताको जाडो बिदा मनाउनेहरूको भीडले होटेल भरिएको थियो । विद्यालय बिदा भएकाले होटेलमा धेरै पाहुना रहेको बताइएको छ ।

Share: