Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
अस्ट्रेलियाले नेपालाई दियो १४० रनको लक्ष्य – Lekhanpeeth

अस्ट्रेलियाले नेपालाई दियो १४० रनको लक्ष्य

225
0
Share:

काठमान्डौ/आइसिसी यू-१९ महिला टी-२० विश्वकप २०२५ मा अस्ट्रेलियाले नेपाललाई १४० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

 

अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गमाएर १३९ रन बनाएको हो । मलेसियाको बांगीस्थित यूकेएम क्रिकेट ओभलमा जारी खेलमा नेपालले केही वरेमा जवाफी ब्याटिङ गर्ने छ ।

Share: