Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
थानकोट-चित्लाङ सडक खण्ड सुचारु – Lekhanpeeth

थानकोट-चित्लाङ सडक खण्ड सुचारु

153
0
Share:

काठमान्डौ/आजदेखि थानकोट-चित्लाङ सडक सञ्चालनमा आएको छ। सडक स्तरोन्नति तथा मर्मतका लागि यहीँ पुस चार गते बिहान १० बजेदेखि साँझ पाँच बजेसम्म बन्द हुँदै आएको थियो।

 

सो सडक आज बिहानदेखि सञ्चालनमा आएको एक सूचनामार्फत प्रहरीले जानकारी दिएको छ।

Share: