Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? – Lekhanpeeth

आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?

134
0
Share:

काठमान्डौ/कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको मूल्य तोकेको छ । आज रातो आलुको औसत मूल्य प्रतिकेजी ४३.६७ रुपैयाँ रहेको छ । प्याज ६९ रुपैयाँ, मटरकोशा ५५ रुपैयाँ, लोकल गाजर ४५ रुपैयाँ, तरुल ८५, सेतो मूला हाइब्रिड २५ रुपैयाँ प्रति केजी रहेको छ ।

 

 

यस्तै, स्थानीय काउली १२.३३ रुपैयाँ, बन्दा लोकल २० रुपैयाँ, लौका ५५ रुपैयाँ, तितो करेला ९५ रुपैयाँ र ठुलो गोलभेँडा भारतीय ६५ रुपैयाँ प्रति केजी तोकिएको छ ।

 

 

यस्तैगरी, पालुगो साग ४५ रुपैयाँ, तोरीको साग २५ रुपैयाँ, चमसुरको साग ४५ रुपैयाँ, कागती १५५ रुपैयाँ, सुन्तला (नेपाली) १२६.६७ प्रति केजी रहेको छ ।

Share: