Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
जंगीअड्डामा सैन्य सामग्री प्रदर्शनी – Lekhanpeeth

जंगीअड्डामा सैन्य सामग्री प्रदर्शनी

131
0
Share:

काठमान्डौ/नेपाली सेनाले जंगीअड्डामा सैन्य सामग्रीहरूको प्रदर्शनी आयोजना गरेको छ । सेनाले मंगलबार इतिहासदेखि प्रयोग गर्दै आएको विभिन्न हतियार, औजार, आधुनिक हतियार, खुकुरी, तरबार, पुराना एवं आधुनिक हतियार, बम डिस्पोज सामग्री लगायतको प्रदर्शनी गरेको हो ।

 

नियमित वार्षिक कार्यक्रम अन्तरगत सैनिक सामग्रीको प्रदर्शनी आयोजना गरिएको सैनिक प्रवक्ता गौरवकुमार केसीले बताए । प्रदर्शनीको उद्घाटन प्रधानसेनापति अशोकराज सिग्देलले गरेका थिए ।

Share: