कांग्रेस केन्द्रीय समितिकाे बैठक अनिश्चितकालसम्मका लागि स्थगित

85
0
Share:

काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

वैशाख १७ गते बस्ने भनिएको बैठक अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित गरिएको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

 

Share: