Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
एलिभेसन इनर्जीले आइपीओ निष्काशन गर्ने – Lekhanpeeth

एलिभेसन इनर्जीले आइपीओ निष्काशन गर्ने

94
0
Share:

काठमाडौं । एलिभेसन इनर्जी म्यानेजमेन्ट लिमिटेडले आइपीओ प्रस्तावसहित आगामी जेठ २ गते विशेष साधारणसभा बोलाएको छ ।

सभा कम्पनीको कार्यालय, काठमाडौंमा बिहान ८ बजे सुरु हुनेछ । कम्पनीले सभामा आइपीओ जारी गर्ने सम्बन्धमा प्रस्ताव पेश गर्नेछ ।

Share: