Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
नेपाल स्टक एक्स्चेन्जको पुनर्संरचना गर्ने – Lekhanpeeth

नेपाल स्टक एक्स्चेन्जको पुनर्संरचना गर्ने

86
0
Share:

काठमाडौं । सरकारले नेपाल स्टक एक्स्चेन्ज (नेप्से)को पुनर्संरचना गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरे ।

‘नेपाल स्टक एक्स्चेन्जको पुर्नसंरचना गरी पूँजी बजारको क्षमता एवम् पारदर्शिता वृद्धि गरिनेछ’ पौडेलले घोषणा गरे । नेपाल स्टक एक्स्चेन्जको पुनर्संरचना गर्न सरकारको बहुस्वामित्व सेयर घटाउनुपर्ने हुन्छ ।

Share: