Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
एकीकृत सामाजिक सुरक्षा कोषको अवधारणा लागु गर्ने – Lekhanpeeth

एकीकृत सामाजिक सुरक्षा कोषको अवधारणा लागु गर्ने

159
0
Share:

काठमाडौं । सरकारले सामाजिक सुरक्षामा एकीकृत अवधारणालाई थप सुदृढ गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आवको नीति तथा कायक्रम संसदको संयुक्त बैठकमा यस्तो बताएका हुन् ।

उनले कर्मचारी संचयकोष, नागरिक लगानीकोष लगायत निकायबाट सञ्चालित सामाजिक सुरक्षाका कार्यक्रमबीच समन्वय गर्ने घोषणा गरे । सामाजिक सुरक्षा कोष सुदृढिकरण रणनीति कार्यान्वयन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

Share: