Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
स्थानिय तहको भवन जथाभावी बनाउन नपाइने, अब मापदण्ड लागु हुने – Lekhanpeeth

स्थानिय तहको भवन जथाभावी बनाउन नपाइने, अब मापदण्ड लागु हुने

119
0
Share:

काठमाडौं । सरकारले स्थानीय तहका प्रशासनिक भवन बनाउने होडबाजी बन्द गराउने भएको छ ।

साना स्थानिय तहले पनि दरवारजत्रा भवन बनाउन थाले पछि सरकारले स्थानिय तहका प्रशासनिक भवन निर्माण सम्बन्धी मापदण्ड बनाउने भएको हो ।

आगामी वर्ष २०८२-८३ को नीति तथा कार्यक्रममार्फत स्थानीय तहको भवन निर्माण मापदण्ड लागु गरी मापदण्डअनुरूप बनाउने घोषणा गरिएको हो ।

सो घोषणासँगै अब स्थानिय तहले बनाउने भवन केन्द्रिय सरकारको नीति अनुसार बन्नेछ ।

Share: