Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
नागरिक लगानी कोषको नाफामा सामान्य सुधार, इपीएस कति? – Lekhanpeeth

नागरिक लगानी कोषको नाफामा सामान्य सुधार, इपीएस कति?

100
0
Share:

काठमाडौं । नागरिक लगानी कोषको नाफामा सामान्य सुधार भएको छ । कोषले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ८८ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा १.८८ प्रतिशतले धेरै हो ।

कोषले सेवा तथा कमिसनबाट हुने आम्दानी १५.०६ प्रतिशतले बढाएर १ अर्ब १९ करोड ८६ लाख रुपैयाँ पुर्याएको छ । यसको चुक्ता पुँजी ६ अर्ब ४८ करोड रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ३.६५ रुपैयाँले घटेर १८.४९ रुपैयाँमा आएको छ । प्रतिसेयर नेटवर्थ १४७.४५ रुपैयाँ छ ।

Share: