Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
हिमालयन हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने – Lekhanpeeth

हिमालयन हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने

119
0
Share:

काठमाडौं । हिमालयन हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । यस कम्पनीले बैंक कर्जा घटाउनलाई हकप्रद जारी गर्न लागेको जनाएको छ ।

हाल कम्पनीको पुँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँ रहेको छ । हकप्रदपछि चुक्ता पुँजी २ अर्ब १९ करोड रुपैयाँ पुग्नेछ ।

Share: