Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
एनआईसी एशिया लघुवित्तद्वारा विभिन्न शाखामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न – Lekhanpeeth

एनआईसी एशिया लघुवित्तद्वारा विभिन्न शाखामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

132
0
Share:

काठमाडाैं । एनआईसी एशिया लघुवित्तले विभिन्न शाखामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले बैशाख २६ र २७ गते गण्डकी, लुम्बिनी र कर्णाली ३ वटै प्रदेशका बिभिन्न शाखाहरुमा वित्तीय साक्षरता कार्यक्रम, आधारभुत बाख्रापालन र सुन्तला खेती तालिम को आयोजना गरेको हो ।

तीनवटै प्रदेश  शाखाहरु पाऊदुर ५१ जना, सिरानचौर ३८ जना, अमरापुरी ४५ जना, थाकुरद्धारा ३० जना, बागचौर ३८ जना र छाँयाछेत्रमा ४७ जना गरी ७ वटा शाखाहरुमा कार्यक्रम सम्पन्न भएको संस्थाले जनाएको छ ।

स्थानीय तहका जनप्रतिनिधिहरु, प्रहरीहरु, ३ वटै प्रदेशका अनुगमन अधिकृतहरु, शाखा प्रमुखहरु र अन्य कर्मचारीहरु समेतको उपस्थितीमा वित्तीय साक्षरता कार्यक्रम, आधारभूत बाख्रापालनहरु संस्थामा आवद्ध करिब २४९ जना सदस्यहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

Share: