नेको इन्स्योरेन्सको सेयरमूल्य समायोजन

33
0
Share:

काठमाडाैं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आवका लागि प्रस्ताव गरेको ७ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ ।

नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ६९०.५६ रुपैयाँ कायम भएको छ ।

समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ७३८ रुपैयाँ कायम थियो ।

Share: