Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
नेको इन्स्योरेन्सको सेयरमूल्य समायोजन – Lekhanpeeth

नेको इन्स्योरेन्सको सेयरमूल्य समायोजन

92
0
Share:

काठमाडाैं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आवका लागि प्रस्ताव गरेको ७ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ ।

नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ६९०.५६ रुपैयाँ कायम भएको छ ।

समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ७३८ रुपैयाँ कायम थियो ।

Share: