सेयर बजारमा दोहोरो अंकको गिरावट, ९ अर्ब ६३ करोडकाे कारोबार

35
0
Share:

काठमाडौं । आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएकाे छ । नेप्से परिसूचक १४.८७ अंकले घटेर २६३४ को विन्दुमा कायम भएको छ ।

आज ७७ कम्पनीको सेयर मूल्य बढेको छ भने १६८ कम्पनीको मूल्य घटेको छ ।

आज ९ अर्ब ६३ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै युनिभर्सल पावरको सेयर कारोबार भएको छ । यस कम्पनीको ६७ करोड २० लाख रुपैयाँको सेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ५२ करोड ९० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै क्रेष्ट माइक्रो लाइफ र ओम मेगाश्रीका लगानीकर्ताले कमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानकिर्ताले ७.९३ प्रतिशतका दरले गुमाएका हुन् ।

Share: