Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
घट्यो पेट्रोलियम पदार्थको भाउ, कसमा कति ? – Lekhanpeeth

घट्यो पेट्रोलियम पदार्थको भाउ, कसमा कति ?

86
0
Share:

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेशनले मूल्य घटाएर पठाएपछि सोअनुसार मिलान गरी नेपाल आयल निगमले मूल्य घटाएको हो ।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ, डिजेल–मट्टितेल प्रतिलिटर तीन रुपैयाँले घटाइएको छ ।

एलपीजी ग्यासको भाउ यथावत छ ।

Share: