नवनियुक्त गभर्नर पौडेलले प्रधानन्यायाधीशबाट लिए सपथ

12
0
Share:

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले सपथ ग्रहण गरेका छन् ।

पौडेलले सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट सपथ ग्रहण गरेको सर्वोच्चको प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए ।

Share: