Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
नवनियुक्त गभर्नर पौडेलले प्रधानन्यायाधीशबाट लिए सपथ – Lekhanpeeth

नवनियुक्त गभर्नर पौडेलले प्रधानन्यायाधीशबाट लिए सपथ

132
0
Share:

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले सपथ ग्रहण गरेका छन् ।

पौडेलले सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट सपथ ग्रहण गरेको सर्वोच्चको प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए ।

Share: