दैनिक २०० मेगावाटसम्म बिजुली भारत निर्यात गर्दै प्राधिकरण

41
0
Share:

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले भारतमा विद्युत निर्यात गर्न थालेको छ ।

खोलानालामा पानीको बहाब बढेसँगै गएको शनिबारदेखि विद्युत निर्यात सुरू गरेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार दैनिक १५० देखि २०० मेगावाटसम्म विद्युत निर्यात भइरहेको छ ।

नपुगेको समयमा भारतबाट पनि आयात गरिरहेको छ ।

Share: