हिमालयन बैंकले पायो एफपीओको अनुमति, प्रतिकित्ता १५७ रूपैयाँ

31
0
Share:

काठमाडौं । हिमालयन बैंक लिमिटेडले थप प्राथमिक निष्कासन (एफपीओ) निष्कासन अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले बैंकलाई १५७ रुपैयाँ प्रतिकित्ताका दरले ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्कासनका लागि अनुमति दिएको हो ।

बोर्डले आइतबार १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँ बराबरको एफपीओ निष्कासनका लागि अनुमति दिएको हो ।

Share: