एक मिनेटमै सकियो काठमाडौँ महानगरको कार्यपालिका बैठक, बजेट आइतबार आउने

40
0
Share:

काठमाडौं । काठमाडौँ महानगरपालिकाकाे कार्यपालिका बैठक एक मिनेटमा सकिएको छ । ६ महिनापछि महानगर प्रमुख बालेन शाहकाे अध्यक्षातामा शुक्रबार बसेकाे बैठक एक मिनेटमै सकिएकाे हाे ।

बैठकमा मेयर बालेन साहले एउटामात्र एजेण्डा प्रस्तुत गरेका छ्न् । उनले नगरसभा अधिवेशन आइतबार दिउँसो २ बजे साथै त्यही दिन बिहान ९ बजे कार्यपालिका बैठक बस्ने जानकारी दिए ।

Share: