क्रिकेट हेर्न रबि पुगे त्रि वि खेल मैदानमाा (तस्बिर हरु)

156
0
Share:

काठमाडौं / रास्टीय़ स्वतन्त्र पाटीका सभापति रबि लामिछाने क्रिकेट हेर्न खेल मैदानमै दर्सक बन्न पुगेका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल र युएई बिच खेल चलिरहेको छ।

आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत अन्तिम खेलमा दर्शकका रूपमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उपसभापति डीपी अर्याल संगै बसेर क्रिकेट हेर्दै छन्। नेपाल र युएई विचको खेल हेर्न त्रि वि खेल मैदान पुगेका हुन्।

तस्बिर हरु :

Share: