एमाले संसदीय दलको बैठक बस्दै, प्रधानमन्त्रीलाई विश्वासको मत दिने कि नदिने भन्नेबारे निर्णय हुने

129
0
Share:

काठमाडौँ/ नेकपा एमाले संसदीय दलको बैठक आज बस्ने भएको छ । प्रतिनिधि सभा बैठक अघि संसद् भवनको ल्होत्से हलमा साढे ११ बजे बस्ने गरी दलको बैठक बस्न लागेको हो । बैठकमा प्रधानमन्त्रीलाई विश्वासको मत दिने कि नदिने भन्नेबारे निर्णय हुनेछ ।

आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने कार्यसूची छ ।

Share: