गैह्र बैकिङ सम्पत्ति लिलाम गर्दै एभरेष्ट बैंक

196
0
Share:

काठमाडौँ/ एभरेष्ट बैंक लिमिटेडले आफ्नो नाममा रहेको विभिन्न गैह्र बैकिङ सम्पत्ति लिलाम गर्ने भएको छ । बैंकले आफ्नो नाममा रहेको घरजग्गा लिलामी बढाबढ गरी बिक्री गर्न लागेको हो ।

बैंकको स्थिर सम्पत्ति खरिद गर्न चाहाने इच्छुक ब्यक्ति, फर्म वा कम्पनीले चैत २० गतेभित्र बैंकको धुलाबारी शाखामा गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

 

 

 

Share: