सरकारमा सहभागिताबारे निर्णय गर्न नेकपा एसले बनायो कार्यदल

136
0
Share:

काठमाडौँ/नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागितासहितको विषयमा गृहकार्य गर्न कार्यदल बनाएको छ ।मंगलबार पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले सरकारमा सहभागितासहितको विषयमा गृहकार्य गर्न ३ सदस्यीय कार्यदल बनाएको हो ।

 

अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल सदस्य रहेको कार्यदल बनाएको हो ।सरकार र प्रदेश सरकार, केन्द्रदेखि प्रदेश मन्त्रालयको बाँडफाँट र सरकारको एजेन्डाहरूका बारेमा छलफल गर्ने छ ।

Share: