प्रचण्ड र देउवाबीच बालुवाटार छलफल सुरू ,आजै मन्त्रिपरिषद विस्तारका लागि सहमति जुटाईदै

157
0
Share:

काठमाडौँ/ नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बालुवाटार छलफल सुरू भएको छ ।

 

सोमबार प्रधानमन्त्रीसँग भेट्न कांग्रेस सभापति देउवा आधा घण्टाअघि बालुवाटार गएका हुन् । भेटमा मन्त्रीपरिषद विस्तारका विषयमा छलफल गर्ने स्रोतले बताएको छ ।

 

स्रोतका अनुसार आजै मन्त्रिपरिषद विस्तारका लागि सहमति जुटाएर भोलि शपथ ग्रहण हुनसक्ने बताए ।

Share: