हिँडेर ११औँ दिनमा मातातीर्थ आइपुगे मिटरब्याज पीडितहरु(फोटो फिचर)

Share:

काठमाडौँ/ महोत्तरीको बर्दिबासबाट काठमाडौंका लागि हिँडेका मिटरब्याज पीडितहरु मातातीर्थ आइपुगेका छन् ।बर्दिबासबाट हिँडेर ११औँ दिनमा उनीहरु मातातीर्थ आइपुगेका हुन् ।

 

उनीहरु काठमाडौंको माइतीघर मण्डलामा आउनेछन् ।सोमबार नै उनीहरु माइतीघर मण्डलामा आइपुग्ने र आफ्ना माग सम्बोधन गर्न सरकारमाथि दबाब सृजना गर्नेछन् ।

तस्विरहरु :

Share: