भैरहवा हिडेको बुध्द एयरको विमानमा प्राविधिक समस्या जहाज रनवेबाटनै फ़र्काईयो ,यात्रुलाई बुध्द एयरकै अर्को विमानमा भैरहवा पठाईयो

127
0
Share:

काठमाडौँ/ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवाका लागि उडान भर्न लागेको बुध्द एयरको विमानमा प्राविधिक समस्या देखिएको छ ।उडान भर्नका लागि रनवेमा पुगको विमानमा समस्या देखिएपछि जहाज रनवेबाट फर्किएको हो ।

 

सोमबार दिउँसो १ बजेर ५० मिनेटमा काठमाडौंबाट भैरहवाको लागि उड्न लागेको उडान नम्बर यू ८४५ को विमानमा समस्या देखिएको बुद्ध एयरका प्रवक्ता दिपेन्द्र कर्णले जानकारी दिए ।

 

प्राविधिक समस्या देखिएपछि यात्रुलाई बुध्द एयरकै अर्को विमानमा भैरहवा पठाइएको उनले जानकारी दिए ।

 

Share: