२४ कोरोना संक्रमित थपिए

136
0
Share:

काठमाडौँ/पछिल्लो २४ घण्टामा नेपालमा थप २४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १४ सय २९ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १५ तथा एन्टिजेन विधिबाट ९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

 

सोही अवधिमा थप ३ जना सङ्क्रमण मुक्त भएका छन् ।

 

Share: