काठमाडौँ/ नेपाली कांग्रेसमा आवद्ध अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले तीव्र असन्तुष्ट प्रकट गर्दै पार्टी परित्याग गरेका छन् । उनले कांग्रेसका केही नेताहरूलाई सन्देश पठाएर सभापति शेरबहादुर देउवा र पत्नी आरजुप्रति असन्तुष्टी व्यक्त गर्दै आफू पार्टीमा रहन नसक्ने अवस्था आएको बताएका हुन् । वाग्लेले भनेका छन्, ‘हजुरहरूको अपार सद्भावका बाबजूद म कांग्रेसमा रहन नसक्ने अवस्था आएको छ । देउवा-आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो ।’वाग्लेले अब कुरेर बस्ने कृपा र निगाहको जीवनपर्यन्त राजनीतिभन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै ‘डेलिभरी’ को प्रयोगमा जान चाहेको उल्लेख गरेका छन् । ‘यो निर्णय लिनुअघि हजुरहरूसँग भेटेको … Continue reading डा. स्वर्णिम वाग्लेले कांग्रेस परित्याग गरेको घोषणा ,रास्वपा बाट उप निर्वाचन लड्ने चर्चा,रास्वपा संग छलफल गर्दै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed