खानेपानी मन्त्री अब्दुल खानले पदबाट दिए राजीनामा
काठमाडौँ/ खानेपानी मन्त्री अब्दुल खानले पदबाट राजीनामा दिनुभएकाे छ । जनमत पार्टीबाट खानेपानी मन्त्री बन्नुभएका खानले शुक्रबार राजीनामा दिनुभएकाे हाे ।मन्त्रिमण्डल पुनर्गठनमा जनमतले उद्योग मन्त्रालयकाे दाबी गरेकाे थियाे तर अन्तमा खानेपानी मन्त्रालय नै पाएपछि मन्त्री खानले राजीनामा दिनुभएकाे हाे । जनमतका एक नेताका अनुसार पार्टीले सुरुदेखि कृषि र उद्योग मन्त्रालय माग गर्दै आइरहेको थियो । तर प्रधानमन्त्री प्रचण्डले तत्काललाई खानेपानी मन्त्रालयमा सम्हाल्नु, पछि मिलाउन भनेको तर अहिले खानेपानी मन्त्रालय नै कायम राखेका कारण मन्त्री खानले राजीनामा दिनुभएकाे हाे । पछिल्लो समय मन्त्रालय बाँडफाँट हुँदा उद्योग मन्त्रालय पाउनेमा जनमत पार्टी ढुक्क थियो । तर जनमत पार्टीलाई खानेपानी मन्त्रालय नै … Continue reading खानेपानी मन्त्री अब्दुल खानले पदबाट दिए राजीनामा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed