रास्वपाबाट तनहुँ १ मा स्वर्णिम वाग्ले उम्मेदवार बन्ने पक्का
काठमाडौँ/ तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट स्वर्णिम वाग्ले उम्मेदवार बन्ने पक्का भएको छ ।१० वैशाखमा हुन लागेको उपनिर्वाचनमा उम्मेदवार हुन रास्वपामा पार्टी भित्र नाम दर्ता गरेका २ जनाले नाम फिर्ता लिए पछि वाग्ले सर्वसम्मत उम्मेदवार चयन भएका छन् । उम्मेदवारको आकांक्षी रहेका इश्वर लामिछाने र डा. रुपक विक घिमिरेले नाम फिर्ता लिएपछि स्वर्णिम निर्विरोध उम्मेदवार चयन भएका महामन्त्री मुकुल ढकालले जानकारी दिए ।आकांक्षी अन्य उम्मेदवारहरुबीच पार्टीमा भएको छलफलमा लामिछाने र घिमिरेले नाम लिन सहमत भएका हुन् । नेपाली कांग्रेस परित्याग गरि स्वर्णिम बिहीबार रास्वपामा प्रवेश गरेका थिए ।रास्वपाले पार्टी भित्र आन्तरिक प्रतिस्पर्धा गरेर मात्रै उम्मेदवार छान्ने … Continue reading रास्वपाबाट तनहुँ १ मा स्वर्णिम वाग्ले उम्मेदवार बन्ने पक्का
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed