काग्रेसमा देउवाको दाउ पाटि जिताउन जोशीको कारबाही फुकुवा , कारवाही फुकुवाले तनहुँ १ आफ्नो पोल्टामा ल्याउने दाउ

काठमाडौँ/तनहुँमा नेपाली कांग्रेसका दुई हस्ती थिए गोविन्दराज जोशी र रामचन्द्र पौडेल । दुवैकोको ठूलो भन्ने प्रतिष्ठाको लडाइ थियो । तर, २०७४ सालको निर्वाचनमा जोशीले कांग्रेसबाट टिकट पाएनन् । नपाएपछि उनी नेता रामचन्द्र पौडेलसँग बागी लड्न स्वतन्त्र उम्मेदवारी दर्ता गराए ।जोशी बागी उठेपछि आफूले पराजय व्यहोर्ने डरले नेता पौडेलले सभापति देउवासँग बार्गेनिङ गरेर निर्वाचन आयोगबाट जोशीको उम्मेदवार रद्द गरिदिए । पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी कारबाही गराए ।   जोशी २०७९ मा भने पौडेलसँग स्वतन्त्र लडे । तनहुँ १ मा पौडेल निर्वाचित हुन २५ हजार ६ सय ६१ मत प्राप्त गर्दा जोशीले ६ हजार ८ सय ८५ मत पाए ।उनै जोशीलाई … Continue reading काग्रेसमा देउवाको दाउ पाटि जिताउन जोशीको कारबाही फुकुवा , कारवाही फुकुवाले तनहुँ १ आफ्नो पोल्टामा ल्याउने दाउ