उपनिर्वाचन : आफैलाई मतदान गर्न रास्वपाका उम्मेद्वारले पाउदैनन ?
काठमाडौँ/आगामी वैशाख १० गते तीन वटा निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन हुँदैछ । चितवन–२, बारा–२ र तनहुँ–१ मा उपनिर्वाचन हुँदैछ ।गत मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँ–१ बाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल निर्वाचित हुनुभएको थियो तर उहाँ राष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।त्यस्तै बारा–२ बाट निर्वाचित जनता समाजवादी पार्टी (जसपा) का रामसहायप्रसाद यादव पनि उपराष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्र खाली भएको हो । चितवन–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रविलामिछानेको सांसद पद दोहोरो नागरिकता प्रकरणका कारण सर्वोच्च अदालतले खारेज गरिदिएपछ सो निर्वाचन क्षेत्र पनि खाली छ । लामिछानेले पुन: … Continue reading उपनिर्वाचन : आफैलाई मतदान गर्न रास्वपाका उम्मेद्वारले पाउदैनन ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed