राप्रपाले टुंङ्गगायो उपनिर्वाचन उमेद्वार (नामावली सहित)

Share:

काठमाडौँ/राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपनिर्वाचनका लागि तीन वटै निर्वाचन क्षेत्रमा उमेद्वार चयन गरेको छ ।

राप्रपा संसदीय समितिको आज बसेकोबैठकको निर्णयअनुसार तनहुँ २ मा शोभा गुरुङ, बारा २ मा सोनेलाल शाह र चितवन २ मा जीवलाल पुरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि मुख्य दलहरूले भने उम्मेदवार ढुंगो लगाइसकेका छन् ।

Share: