रवि लामिछाने विरुद्धको रिट सर्वोच्चमा दर्ता, भोलि नै पेशी
काठमाडौँ/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्ध युवराज पौडेल (सफल) ले सर्वोच्चमा पेश गरेको रिट दर्ता भएको छ ।लामिछानेमाथि राहदानी प्रकरणमा मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध पौडेलले आइतबार पेश गरेको रिट सोमबार दर्ता भएको हो । रिटउपर पहिलो सुनुवाइका लागि भोलि पेशी तोकिएको छ ।सफलले नै यसअघि लामिछानेको सांसद पदको योग्यतामा प्रश्न उठाउँदै रिट दायर गरेका थिए । उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले लामिछानेको सांसद पद खारेज गरेको थियो । चैत ६ गते महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध राहदानी दुरुपयोगमा मुद्दा चलाउनु नपर्ने निर्णय सदर गरेको थियो । यो पनि पढ्नुहोस : कांग्रेसका पूर्व नेता जगन्नाथले रबि … Continue reading रवि लामिछाने विरुद्धको रिट सर्वोच्चमा दर्ता, भोलि नै पेशी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed