बढ्यो सुनको मूल्य(आजको कारोबार दर सहित)

Share:

काठमाडौँ/मंगलबार सुनको मुल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मुल्य प्रतितोला १००रुपैयाँले महँगीएको हो।

 

जसअनुसार छापावाला सुनको मुल्य प्रतितोला १लाख ९ हजार रुपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँ कायम गरिएको छ।

 

 

यसैगरि चाँदीको मुल्य पनि प्रतितोला १० रुपैयाँले महँगीएर तोलाकै १ हजार ४०० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

Share: