सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढ्यो(आजको कारोबार मूल्य सहित)

Share:

काठमाडौँ/नेपालमा सुनको भाउ बढेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार रुपैयाँ कायम भएको छ ।

 

केही समयअघि १ लाख १० हजारसम्म पुगेर रेर्कड राखेकाे थियाे । याे रेर्कडलाई समेत ताेडेर आज नयाँ रेर्कड बनाएकाे छ ।अघिल्लो दिन मंगलबार मात्रै प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

 

त्यस्तै तेजाबी सुन प्रतितोला १ लाख १ लाख १० हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।त्यसैगरी चाँदी तोलामा ४० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ४० रुपैयाँ कायम भएको छ ।

 

Share: