हेली एभरेस्टको हेलिकोप्टर दुर्घटना , पाइलट सकुशल

Share:

काठमाडौं/धौलागिरि बेसक्याम्बाट पोखरा फर्कंदै गरेको हेली एभरेस्टको हेलिकोप्टर दुर्घटनामा परेको छ ।

धौलागिरि बेसक्याम्पनजिकै दुर्घटना भएको हेलिकोप्टरमा एकजना पाइलट रहेको र उनी सकुशल रहेको बुझिएको छ ।

 

डाइनेस्टी एयरले पाइलट प्रिया अधिकारीलाई उद्धार गरेको छ ।थप विवरण आउँ बाकि रहेको छ।

 

Share: