‘फोन टेप’ बाहिरिए पछि सांसद श्रेष्ठलाई रास्वपाले गर्यो निलम्बित, थप अनुसन्धान पाटीले गर्ने

काठमाडौं/मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग आर्थिक लेनदेनको ‘फोन टेप’ बाहिरिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद डा. ढाकाकुमार श्रेष्ठलाई निलम्बन गरेको छ । श्रेष्ठलाई निलम्बन गरेर उनीमाथि छानिबिन अगाडि बढाउने निर्णय भएको रास्वपाको तयारि रहेको महामन्त्री मुकुल ढकालले जानकारी दिए ।   उनका अनुसार उनलाई सांसद वा पार्टी सदस्यका रूपमा कुनै पनि काम गर्न नमिल्ने गरी निलम्बन गरिएको छ । ‘हाम्रो पार्टीको अनुशासन आयोगले उहाँमाथि एक साता लगाएर अनुसन्धान गर्छ । उहाँ दोषी देखिए कारबाही गर्छौँ । हाललाई भने उहाँलाई सांसद वा पार्टी सदस्यका रूपमा कुनै पनि काम गर्न नमिल्ने गरी निलम्बन गरेका छौँ,’ महामन्त्री ढकालले जानकारी दिए ।   समानुपातिक पद्धति … Continue reading ‘फोन टेप’ बाहिरिए पछि सांसद श्रेष्ठलाई रास्वपाले गर्यो निलम्बित, थप अनुसन्धान पाटीले गर्ने