नेकपा माओवादी संसदीय दलको बैठक मध्याह्न १२ बजे बस्दै

142
0
Share:

काठमाडौं/नेकपा माओवादी संसदीय दलको बैठक बस्दै छ ।सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मंगलबार मध्याह्न १२ बजे माओवादी संसदीय दलको बैठक बस्न लागेको हो ।

 

सो संसदीय सभापति र समिति सदस्य चयनबारे छलफल हुनेछ ।सभामुख देवराज घिमिरेले संसदको विषयगत समिति सदस्यका लागि सांसदको नाम दलहरूसँग मागेका छन् ।

Share: