टाइगरल्याण्ड सफारी रिसोर्टमा आगलागी

Share:

काठमाडौ/चितवनको टाइगरल्याण्ड सफारी रिसोर्टमा आगलागी भएको छ । बिहान साढे ११ बजेदेखि रिसोर्टमा आगलागी भएको हो ।अहिले दमकलको साहायताले आगो निभाउने प्रयास भइरहेको छ ।

 

चितवनका प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले भरतपुर महानगरको दमकल र प्रहरीको दमकलले प्रयास गरिरहेको जानकारी दिनुभयो ।

 

फुसको छाना भएकाले आगो धेरै फैलिएको छ प्रत्यक्षीदर्शीले बताएका छन् । आगलागीको कारण अहिलसम्म खुल्न सकेको छैन।

Share: