सुन – चादीको मूल्य (आजको कारोबार मूल्य सहित)

Share:

काठमान्डौ/नयाँ साल २०८० को पहिलो कारोबार दिन आइतबार सुनको मूल्य प्रतितोला एक लाख १० हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आइतबार तेजावी सुन प्रतितोला एक लाख ९ हजार पाँच सय कायम भएको छ ।

 

त्यस्तै आज चाँदी प्रतितोला १ हजार ४५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

Share: