उप निर्वाचनमा बुथ क्याप्चर हुन सक्छ : स्वर्णिम वाग्ले

Share:

काठमान्डौ/राष्ट्रिय स्वतन्त्र पार्टीका तनहुँ १ का उम्मेदवार स्वर्णिम वाग्लेले वैशाख १० को उपनिर्वाचनमा बुथ क्याप्चर हुन सक्ने बताएका छन् ।

 

तनहुँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै आफ्ना प्रतिस्पर्धीहरु रन्थनिसकेको टिप्पणी गरे ।उनले भने, तपाईंहरुले घण्टी चिन्हलाई दिनुभएको मत एउटा पनि दुरुपयोग नहोस्। तीनको हामीले संरक्षण गर्न सकौं ।

 

मतदान सकिएपछि मतदान केन्द्रसम्म ल्याएर मत नगनेसम्म जनताले नै त्यसको पहरेदारको भूमिका खेल्नुपर्छ ।

 

Share: