मन्त्रिपरिषद् बैठक बेलुका ४ बजे बस्ने

253
0
Share:

काठमान्डौ/मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ ।आज बेलुका ४ बजे बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने भएको हो ।

 

आजको मन्त्रिपरिषद् बैठक नियमित भएको बताइएको छ । यसअघि मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्दै आएको थियो ।

 

यसलाई परिवर्तन गरेर हप्ताको एकदिन मंगलबार मात्रै मन्त्रिपरिषद्को बैठक बस्ने भएको हो ।

Share: